गजल
पीर पाल्ने हैन धेरै
जिन्दगानी छैन धेरै
साथ लाग्ने साथ खोजी
लड्न लागे नैन धेरै
चारदिन्को जिन्दगीमा
मिल्न गाह्रो चैन धेरै
छिद्र टाल्ने यो दिलैको
छैन साथि मैन धेरै
सास फ्याकी जान लागें
साथ उन्को भैन धेरै
हास्ने,हसाउने र ज्ञान पनी दिने एउटा मनोरञ्जनात्क नेपाली साईट
0 comments:
Post a Comment