गजल
गजलभेट्ने मन थियो तिमीलाई दोबाटो मा जहिले ।
धेरै राम्री देख्न थाले पहिले भन्दा अहिले ।
हाम्रो माया प्रिती थियो चखवा को जोडी जस्तै ।।
किन टाढा टाढा हुुुन्छै नजिक हुुुन्छै कहिले ।।
अन्जानमा कुनै केही गल्ती गरे कन्नी मैले ।
बाचा कसम बिस्यौ कित खाएका ती पहिले ।
तिम्रो खेतको आली आली दैडिएर लडेको त्यो ।।
संझनामा छ कि कालु बिर्सि सक्यौ उहिले ।।
0 comments:
Post a Comment